Wednesday, August 26, 2026
spot_img
spot_img

अण्डाको मूल्य घट्यो

spot_img

अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको हो ।

संघले मंगलबारदेखि लागु हुनेगरी अण्डाको मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार अब मध्यम साइजको अण्डाको भाउ प्रतिक्रेट ४६० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी ठूलो साइजको अण्डाको भाउ प्रतिक्रेट ४ सय ७५ रुपैयाँ तोकिएको छ ।

अहिले उत्पादन अनुसार खपत कम भएपछि मूल्य घटाउनु परेको संघले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...