Thursday, July 9, 2026
spot_img

गोल्यान ग्रुपको जाफल र थाइल्याण्डको विश्वविद्यालयबीच सम्झौता

spot_img

गोल्यान ग्रुप अन्तर्गतको जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेड (जाफल)ले थाइल्याण्डको कासेत्सार्ट विश्वविद्यालयसँग ऐतिहासिक सम्झौता गरेको छ । दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितीमा आज बैंककमा भएको समझदारीपत्रमा जनता एग्रोको तर्फबाट गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले हस्तार गरेका हुन् ।

ब्याङ्ककमा आयोजित बिम्स्टेक बैठकको अवसरमा सम्झौता भएको हो। यो साझेदारीले नेपालको कृषि क्षेत्रमा नवीन जैविक खेती प्रविधि, उन्नत बिरुवा हेरचाह रणनीति, आधुनिक कटानी विधि र गुणस्तर वृद्धि प्रक्रियाहरू भित्र्याउने अध्यक्ष गोल्यानले बताए। उनका अनुसार जनता एग्रोले कासेत्सार्ट विश्वविद्यालयसँग मिलेर नेपाली किसानहरूलाई अत्याधुनिक ज्ञान प्रदान गर्न काम गर्नेछ, जसले जैविक खेतीलाई थप दिगो र उत्पादनशील बनाउनेछ।

सँगै मिलेर स्वस्थ, हरियाली र समृद्ध नेपालका लागि कृषिमा क्रान्ति ल्याउँने अध्यक्ष गोल्यानले बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img