Friday, April 3, 2026
spot_img
spot_img

समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

spot_img
spot_img

समृद्धि फाइनान्सको दुई वटा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् ।  मंसिर २१ गते शुक्रबारको दिन संस्थाको गैर शाखाबाट र गत मंगलबार संस्थाको औरही शाखा बाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

सो कार्यक्रम गैर फरहदवा टोल, हरिपुरका ६२ जना र कोरियारी टोल, चन्द्रनगर गाँउपालिका १ का ४५ जना किसान र बर्दिबास-१२ दादा टोलका २० जना स्थानीय बासिन्दालाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको फाइनान्सले उल्लेख गरेको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उच्च बिन्दुबाट घट्यो डलरको मूल्य

आज शुक्रबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य घटेको छ।...

पेट्रोलको मूल्य अब २०२ रुपैयाँ, डिजेल पनि १५ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको...

चेम्बर अफ कमर्सको गौरवशाली ७५ औँ वार्षिकोत्सवः सबैको साथ, विश्वास र सहयोगको प्रतिफल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चेम्बर...

सभामुखको चुनावको लागि कार्यतालिका सार्वजनिक, रास्वपाले अर्याललाई बनायो उम्मेदवार

यही चैत २२ गते हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि...

IFRS 18 Is Coming: A Wake-Up Call for Sectoral Regulators in Nepal

Ramesh K. Dhital, FCA  Over the last ten years, NFRS...

प्रकाउ परेका दीपक भट्टलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

आज पक्राउ परेका व्यवसायी दीपक भट्टलाई अदालतले १० दिन...
spot_img