spot_img

राष्ट्र बैंकले जारी गर्यो ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’, सबै बैंक तथा वित्तीय संस्थालाई लागु हुने

spot_img

नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी ( Nepal Green Finance Taxonomy) २०२४’ जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाको लागि यो जारी गरेको हो ।

यसलाई वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र पूर्वाधार विकास बैंकले पालना गर्नु पर्ने छ। यी बैंक त्तहा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह एवं लगानीलाई वातावरणमैत्री बनाउन एवं सो प्रकृतिको लगानी गर्दा सन्दर्भ सामाग्री (Reference Document) को रुपमा प्रयोग गर्न सकिने गरी Nepal Green Finance Taxonomy, 2024 जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीबारे उल्लेख गरेको थियो । मौद्रिक नीतिमा Green Financing लाई प्रोत्साहन गर्न हरित वण्ड निष्काशन गर्ने, जलवायु जोखिम रिर्पोटिङ्ग गर्ने, पुँजी आवश्यकता पहिचान गर्ने लगायतका विषय समावेश गरी Green Taxonomy जारी गरिने उल्लेख थियो ।

यहाँ क्लिक गरेर ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी ( Nepal Green Finance Taxonomy) २०२४’ हेर्न सकिन्छ । 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...