Monday, September 7, 2026
spot_img

तरलता बढ्नु र कर्जा प्रवाह नहुनु बैंकिङ क्षेत्रको मात्रै नभई अर्थतन्त्रकै समस्या होः उपाध्याय

spot_img

बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकिङ प्रणालीमा तरलता धेरै हुनु र कर्जा प्रवाह नहुनु समग्र अर्थतन्त्रकै लागि समस्या भएको बताएका छन् । सिबिफिनको छैठौं वार्षिक साधारणसभामा बोल्दै महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत रहेका उपाध्यायले तरलता धेरै हुनु र कर्जा प्रवाह नहुनु बैंकिङ क्षेत्रको मात्रै नभई सिङ्गो अर्थतन्त्रकै समस्या भएको बताएका हुन् ।

यद्यपी, अहिले देखिएको यो समस्याको समाधान भने रहेको उनको भनाइ छ । निजी क्षेत्रले असजिलो समयमा पनि अवसर देख्ने भएकाले नेपालको निजी क्षेत्रले तरलता उपयोग गरेर प्रतिफल निकाल्ने उनको विश्वास छ ।

‘पर्यटक बढ्दै छन्, पुननिर्मानले पनि अर्थतन्त्र चलाय्मन बनाउँछ’ उनले भने, ‘चुनावले पनि अर्थचलायमान बनाउँछ । लोकतन्त्रमा चुनाव हुनै पर्छ । त्यसपछि बैंकका समस्या पनि समाधान हुनेछन् ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...