spot_img

ग्राहकलाई प्यान नम्बर अध्यावधिक गराउन कृषि विकास बैंकको आग्रह

spot_img

कृषि विकास बैंकले आफ्ना  निक्षेपकर्ता तथा सेवाग्राहीहरुलाई स्थायी लेखा नं. (PAN) अध्यावधिक गराउन आग्रह गरेको छ । बैंकमा विभिन्न प्रकारका निक्षेप खाता भएका निक्षेपकता तथा  बैंकसंग कुनै पनि आर्थिक कारोवार गर्ने स्थायी लेखा नं. (PAN) बैंकमा उपलब्ध नगराएका सेवाग्राहीले आफ्नो PAN बैंकको नजिकको शाखा कार्यालयमा अध्यावधिक गराउन बैंकले आग्रह गरेको हो ।

प्यान अध्यावधिक गराउँदा आफ्नो आम्दानी ‘भुक्तानीमा कट्टी भएको कर रकम सम्बन्धित रदाताको PAN मा जम्मा हुने भएकाले आफ्नो आम्दानीबाट कट्टी भएको कर रकम आफूले वुझाएको विवरण लिई करचुक्ता प्रमाणपत्र लिन सकिने लगायतका कर सम्बन्धी कार्यमा सहजता हुने बैंकले प्रष्ट पारेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...