Saturday, July 18, 2026
spot_img

कार्तिकमा निर्जीवन बीमा कम्पनीको व्यापार २७० करोड, सलिको शिर्ष स्थानमा (सूची)

spot_img

२०८१ कार्तिक महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७० करोड बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ इन्स्योरेन्सले कार्तिक महिनामा २ अर्ब ७० करोड ९२ लाख ५० हजार बीमा शुल्क संकलन गरेका हुन् ।

जस मध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले सर्वाधिक ३४ करोड ४ लाख रुपैयाँ  बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २९ करोड ६ लाखको बीमा शुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्सले २९ करोड २ लाख बीमा शुल्क संकलन गर्दा नेको इन्स्योरेन्सले २५ करोड ५१ लाख बीमा शुल्क संकलन गरेको छ ।

कार्तिक महिनामा सबैभन्दा कम बीमाशुल्क संकलन राष्ट्रिय  बीमा कम्पनीको रहेको छ । कम्पनीले ४ करोड १० लाख मात्र बीमाशुल्क संकलन गरेको छ ।

हेर्नुस कुनको बीमा शुल्क संकलन कति ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img