Saturday, June 27, 2026
spot_img

हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

spot_img
spot_img

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १५ लाख कित्ता शेयरको लकइन अवधि २०८१ असार  १० गते समाप्त हुने भएको छ । कम्पनीले सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरेको १५ लाख कित्ता साधारण शेयरको लकइन अवधि असार आगामी १० गते सामाप्त हुने भएको हो ।

कम्पनीको कुल जारी पूँजी रु.१० अर्बको ३० प्रतिशतले हुन आउने सर्वसाधारणहरुमा २०८०/०८/२७ गतेदेखि २०८० /०९/ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरी २०८०/०९/११ गते बाँडफाँड भएको थियो । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषहरुलाई बाँडफाड गरिएको धितोपत्र सर्वसाधारणमा धितोपत्र बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक ईनमा राख्नुपर्ने भनी निर्देशन भए बमोजिम  कम्पनीको १५,००,००० कित्ता धितोपत्र सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भएको थियो ।

उक्त शेयरहरु सर्वसाधारणमा बाँडफाँड गरिएको   २०८० / ०९ / ११ बाट ६ महिनासम्म लक ईनमा राखिएकोमा उक्त लक ईनको अवधि  २०८१/०३/१० गते पश्चात समाप्त हुने कम्पनीले उल्लेख गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img