Saturday, May 2, 2026
spot_img
spot_img

पूँजी बजार तथा वित्त बजार संघ घोषणा

spot_img
spot_img

सेयर बजारका लगानीकर्ताहरुको संगठनका रुपमा पूँजी बजार तथा वित्त बजार संघ घोषणा भएको छ । नेकपा एमालेको जनसंगठन उद्योग तथा व्यवसायी महासंघको वस्तुगत संघका रुपमा रहने गरि पूँजी बजार तथा वित्त बजार संघ घोषणा भएको हो ।

संघको संयोजकमा सागर ढकाल, उपाध्यक्षमा कृष्ण गिरी, महासचिवमा कुमार पौडेल र कोषाध्यक्षमा बलराम राई चयन भएका छन् । त्यस्तै सचिवमा डिल्लीराम पंगेनी चुनिएका छन् ।

साथै संघका सदस्यहरुमा संजिव ढकाल, वीरबहादुर तामाङ, तेजप्रसाद अर्याल, बुद्धिराज ढकाल, राजेश कार्की, दिपक अधिकारी, संगीता तिमल्सिना, अमृत खड्का र प्रकाश भुसाल चयन भएका छन् ।

संघको सल्लाहकारमा तिलक कोइराला, राधा पोखरेल, धर्म सापकोटा र राजकुमार तिमिल्सिना चुनिएका छन् ।
यो संघ पूँजीबजार सम्बन्धि एमालेको पहिलो र आधिकारिक संघ भएको बताइएको छ ।

संघले आगामी मंसिर अगाडि नै अधिवेशन गर्नुपर्ने उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img