Saturday, July 11, 2026
spot_img

अकाशियो हवाई भाडाः कुवेत पुग्न १ लाख, दुबई जान ८० हजार

spot_img

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न विमानस्थल सञ्चालन समय १० घण्टा कटौती गरिएपछि हवाई भाडा दोब्बरभन्दा बढीले आकाशिएको छ । विमानस्थल सञ्चालन समय घटाइँदा विदेशी वायुसेवा कम्पनीको उडान संख्या पनि कटौती हुँदा हवाई भाडा अचाक्ली बढेको हो ।

यसको प्रमुख असर विदेश जाने नेपालीलाई परेको छ । हाल दैनिक १ हजार ५ सय बढी नेपाली युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

आज कार्तिक २३ गते शुक्रबारदेखि चैत १८ गते सम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द हुनेछ । जसका कारण नयाँदिल्ली, दुबई, दोहा, साउदी अबर, कुवेत, मलेसिया (क्वालालम्पुर)लगायतका गन्तव्यको हवाई भाडा अत्याधिक बढेको छ । जसका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु मर्कामा परेका छन् ।

नेपालीहरुको प्रमुख रोजगार गन्तव्यको भाडादरः

एयरलाइन्स कम्पनीहरुले मिलेमतोमा अस्वभाविक रूपमा टिकटको भाडादर बढाएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । यसको प्रत्यक्ष मारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संघका अध्यक्ष राजेन्द्र भण्डारीको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १,...

जुनसुकै शाखाबाट पनि निष्क्रिय खातालाई सक्रिय बनाउने वा बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि निष्क्रिय...

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...
spot_img