Monday, July 20, 2026
spot_img

डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने निश्चित, अमेरिकालाई फेरि महान बनाउने घोषणा

spot_img

विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विजय हाँसिल गर्ने निश्चित देखिएको छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा विभिन्न अमेरिकी संचारमाध्यमहरुले ट्रम्पले जित्ने निश्चित भएको घोषणा गरेका हुन् ।

कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्ने छन्।   हालसम्म ट्रम्पले २६७ इलेक्ट्रोल कलेजनमा विजय हाँसिल गरिसकेका छन्। मतपरिणाम आउँन बाँकि रहेका इलेक्ट्रोल कलेज मध्ये अधिकांशमा उनको अग्रता छ  ।

यस संगै उनले डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्ने छन् । साथै ४ वर्षपछि फेरि ट्रम्प राष्ट्रपति बन्ने छन् ।

विजयी निश्चित भएसंगै ट्रम्पले फ्लोरिडा राज्यमा सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले अमेरिकाको लागि सुनौलो युग भएको प्रतिक्रिया दिएका छन् र अमेरिकालाई फेरि महान बनाउने घोषणा गरेका छन्। उनले अमेरिकी जनताले आफुलाई अभूतपूर्व र शक्तिशाली म्यान्डेट दिएको बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादनको लागि सम्झौता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच...

बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयद्वारा ३७ बुँदे निर्देशन जारी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी...

शनिवार र आइतबार बाहेकका सार्वजनिक विदा घटाउने तयारी

सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा...

पुँजीबजारबारे प्रधानमन्त्रीको विशेष छलफल, दैनिक ३० अर्ब कारोबार हुने वातावरण बनाउन आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र...

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन अन्तिम आह्वान

सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन...

नेपाल र स्पेनबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच...
spot_img