Saturday, July 11, 2026
spot_img

थाइ एयर एसियामाथिको प्रतिबन्ध फुकुवा, आइतबारबाट काठमाडौँ र भैरहवामा उडान गर्ने

spot_img

थाइ एयर एसियाको उडान अनुमतिमा लगाइएको फुकुवा भएको छ । नागरिक उड्डयन प्राधिकरणले आइतबार अनुमतिबिना बैंककबाट काठमाडौँ आएको थाइ एयर एसियालाई कारबाही गरेको थियो ।

उडान तालिका नै नभई थाइ एयर एसियाले बैंकक–काठमाडौँ उडान गरेपछि तत्कालका लागि प्राधिकरणले उडानमा रोक लगाएको थियो ।

थाइ एयरले माफी मागेपछी आगामी दिनमा गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने शर्तमा प्राधिकरणले उडान अनुमतिमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

योसँगै अब थाइले आइतबारदेखी (३ नोभेम्बर) दुबै विमानस्थलमा नियमित उडान गर्ने प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १,...

जुनसुकै शाखाबाट पनि निष्क्रिय खातालाई सक्रिय बनाउने वा बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि निष्क्रिय...

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...
spot_img