Friday, July 10, 2026
spot_img

अप्पर लोहोरे खोला हाइड्रोको २८ लाख कित्ता बढी शेयरको लकइन अवधि साउनमा सकिँदै

spot_img

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको २८ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८३ साउन २८ गते समाप्त हुने भएको छ ।

कम्पनीमा संस्थापकले धारण गरेका २६ लाख कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको २ लाख ६ हजार ७ सय ६०  कित्ता र कम्पनीका कर्मचारीसँग रहेको ३९ हजार ७ सय ६५ कित्ता गरि कुल २८ लाख ४६ हजार ५ सय २५ कित्ता शेयरको लकइन अवधि आगामी साउन २८ गते समाप्त हुन लागेको हो ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक,  र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् ।

कम्पनीका संचालक  र उच्च व्यवस्थापनमा रहेकाले भने शेयर बिक्री गर्न पाउने छैनन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अब AI ले गर्नेछ सार्वजनिक सवारीको अनुगमन: हरेक गाडीमा ५ क्यामेरा र SOS वटन अनिवार्य

सरकारले सार्वजनिक सवारी साधनमा प्रविधिमैत्री निगरानी प्रणाली लागू गरेको...

पाकिस्तानमा Jetour T2 i-DM को बुकिङ उच्च

चिनियाँ अटोमोबाइल ब्रान्ड Jetour ले पाकिस्तानमा नयाँ Jetour T2...

प्रधानमन्त्रीसँगको पहिलो भेटमा महासंघका अध्यक्ष श्रेष्ठले के के भने ?

नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन शाहलाई मुलुकमा लगानी...

मर्जरपछि यस्तो बन्यो पोखरा फाइनान्सको संचालक समिति, अध्यक्षमा मिश्र

समृद्धि फाइनान्ससँगको मर्जरपछि एकिकृत कारोबार सुरु भएसंगै पोखरा फाइनान्समा...

डिम्याट खातामा आयो एभरेष्ट कलरको शेयर, सूचीकरणको लागि आज नेप्सेमा निवेदन दिँदै

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर लगानीकर्ताको डिम्याट खातामा...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला...
spot_img