Tuesday, August 18, 2026
spot_img

पाकिस्तानमा Jetour T2 i-DM को बुकिङ उच्च

spot_img

चिनियाँ अटोमोबाइल ब्रान्ड Jetour ले पाकिस्तानमा नयाँ Jetour T2 i-DM सार्वजनिक गरेसँगै उल्लेखनीय सफलता हासिल गरेको छ । बुकिङ खुलाएको केही दिनमै उक्त एसयूभीका १ हजार भन्दा बढी बुकिङ प्राप्त भएपछि Jetour अहिले दक्षिण एसियाली अटोमोबाइल बजारमा चर्चाको विषय बनेको छ ।

प्लग–इन हाइब्रिड प्रविधि, दमदार एसयूभी डिजाइन र प्रिमियम फिचरका कारण यो मोडलले ग्राहकको उच्च आकर्षण हासिल गरेको बताइएको छ ।

यो उपलब्धिले दक्षिण एसियामा आधुनिक एसयूभीप्रतिको बढ्दो मागलाई झल्काउनुका साथै आकर्षक डिजाइन र उत्कृष्ट अफ–रोड क्षमताका लागि परिचित ब्रान्डका रूपमा Jetour ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान थप मजबुत बनाउँदै गएको संकेत गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img