Saturday, May 2, 2026
spot_img
spot_img

निफ्राले लाभांश नदिने, नाफा संचित गरेर बैंकलाई सुदृढ बनाउने निर्णय

spot_img
spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेड निफ्राले लाभांश नदिने भएको छ । बैंकको कार्तिक १३ गते बसेको संचालक समितिको बैठकले आ.व. २०८०/८१ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

बैंकका अनुसार बैंकको आ.व. २०८०/८१ को वित्तीय विवरण अनुसारको खुद मुनाफा  एक अर्ब बत्तीस करोड अन्ठानब्बे लाख चालीस हजार आठ सय चालीस रुपैंया थियो। जसमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु पश्चातको वितरणयोग्य मुनाफा छ्यत्तर करोड पन्चानब्बे लाख चौंतीस हजार छ सय अठार रुपैंया रहेको थियो।

तर बैंकले सो रकम शेयरधनीहरुलाई लाभांस प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लैजाने उद्देश्यले संचित गर्ने निर्णय गरेको जनाएको छ ।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img