Thursday, June 25, 2026
spot_img

सिटी होटलको वित्तीय तथा लेखा प्रमुखमा शशाङ्क गुरागाई नियुक्त

spot_img
spot_img

सिटी होटल लिमिटेडको वित्तीय तथा लेखा प्रमुखमा शशाङ्क गुरागाई नियुक्त भएका छन् । कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैठकले जेठ २४ गतेदेखि लागु हुने गरि उनलाई सिटी होटल लिमिटेडको वित्तीय तथा लेखा प्रमुख जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

सोहि बैठकले कम्पनीको प्रमुख वित्तीय अधिकृतको रुपमा कार्य गर्दै आएका  ईश्वर बन्धु रेग्मीले व्यक्तिगत कारण खुलाई पेश गरेको राजीनामा स्वीकृत छ  ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img