Thursday, May 22, 2025
spot_img

सिटी होटलको वित्तीय तथा लेखा प्रमुखमा शशाङ्क गुरागाई नियुक्त

सिटी होटल लिमिटेडको वित्तीय तथा लेखा प्रमुखमा शशाङ्क गुरागाई नियुक्त भएका छन् । कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैठकले जेठ २४ गतेदेखि लागु हुने गरि उनलाई सिटी होटल लिमिटेडको वित्तीय तथा लेखा प्रमुख जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

सोहि बैठकले कम्पनीको प्रमुख वित्तीय अधिकृतको रुपमा कार्य गर्दै आएका  ईश्वर बन्धु रेग्मीले व्यक्तिगत कारण खुलाई पेश गरेको राजीनामा स्वीकृत छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img