Saturday, July 11, 2026
spot_img

सुपर कृषक एपको विश्वकप अभियान: नेपालले बनाउने ५ रन बराबर एक कफी बिरुवा

spot_img
सुपर कृषक एपले हाल टि २० विश्वकप क्रिकेट खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन गर्न  ५ रन बराबर एक कफी बिरुवा अभियान ल्याएको छ ।  यो अभियान अन्तर्गत नेपाली खेलाडीली हानेको प्रत्येक रन बापत सुपर कृषकले सम्भावना बोकेको सिमान्तकृत किसानहरुलाई कफीको बिरुवा बाढ्ने तथा यसको रेखदेखको लागि आवश्यक तालिम तथा प्रविधि प्रदान गर्ने एपले जनाएको छ ।
एपले नेपाली कृषकलाई विभिन्न डिजिटल सेवा सुविधामार्फत उनीहरुको जीवनशैली सहज बनाउँदै आएकोछ। नेपाली कृषिलाई पनि क्रिकेटसंग जोड्ने उद्द्येश्यका साथ ५ रन बराबर एक कफी बिरुवा अभियान ल्याएको एपले जनाएको छ ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १,...

जुनसुकै शाखाबाट पनि निष्क्रिय खातालाई सक्रिय बनाउने वा बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि निष्क्रिय...

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...
spot_img