Thursday, April 23, 2026
spot_img
spot_img

काठमाडौँका १५ स्थानमा सिप्रदीको यात्रु सहायता कक्ष

spot_img
spot_img

सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले काठमाडौँ उपत्यकाका १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरेका छन् । काठमाडौँ महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले यात्रु सहायता कक्षको व्यवस्था गरेका हुन् ।

दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको संख्या बढ्ने हुनाले त्यसको सहजीकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको कम्पनीले जनाएको छ । सिप्रदीका अनुसार बल्खु, नयाँ बसपार्क, गौशाला, चापागाउँ, स्वयम्भू हल्चोक, चावहिल, जावलाखेल, वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएका छन् ।

यात्रुहरुलाई टिकट बुकिङका क्रममा समस्या आउन नदिन र अरु अन्योलता नपरोस् भनी यो सेवा दिइएको बताइएको छ । आवतजावतका क्रममा सर्वसाधारण यात्रुलाई सडक तथा सवारी सुरक्षा बारे जानकारी प्रदान गर्न यात्रु सहायता कक्षले मनिटरीङ गर्ने कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...
spot_img