Friday, June 26, 2026
spot_img

दुई सरकारी संस्थानमा हाकिम नियुक्त

spot_img
spot_img

सरकारले दुई सरकारी संस्थानमा कार्यकारी नेतृत्व नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीको रिक्त महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेललाई र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको महाप्रबन्धकमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पारवहन तथा गोदाम कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका पोखरेल इलामका हुन् । उनी नेकपा एमाले निकट मानिन्छन् । उनी यसअघि नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को प्रमुख कार्यकारी अधिकृत थिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका आचार्य धादिङका हुन् । उनी नेपाली काँग्रेस निकट मानिन्छन् । आचार्यसँग निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा काम गरेको अनुभव छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् ८ प्रस्ताव

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।...

रास्वपाको केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका अर्थमन्त्री डा. वाग्ले उपसभापतिमा निर्विरोध

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...
spot_img