Wednesday, September 2, 2026
spot_img

सुनचाँदीको भाउमा भारी गिरावट

spot_img

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५४ हजार ८ सय ८५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १ सय ८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय २७ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ...

बाढीपीडितको राहतका लागि काठमाडौं निम्न व्यापारी संघद्वारा १३ लाख ५१ हजार रुपैयाँ सहयोग

भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत...

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...

सानिमा क्यापिटलको साधारणसभा आह्वान, १० प्रतिशत लाभांश प्रस्ताव

सानिमा क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज...

एप्पल सीइओको रुपमा कुकको १५ वर्षे कार्यकाल अन्त्य, शेयरधनीलाई २७०० प्रतिशत प्रतिफल

प्रविधि कम्पनी एप्पल इन्कर्पोरेटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम...

काठमाडौँ बाहिरै ग्यास रिफिलिङः ढुवानीमा सकस, लागत पनि बढ्यो

पृथ्वी राजमार्ग भासिएपछि काठमाडौँको लाइफलाइन करिब करिब टुटेको छ...