Tuesday, September 1, 2026
spot_img

शंकर ग्रुपद्वारा ४ करोड रुपैयाँ सहयोग

spot_img

भोटेकोशी बाढीबाट प्रभावितहरुको लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग गरेको छ। शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो सहयोग जम्मा गरेको हो।

शंकर ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीलाई प्रधानमन्त्री राहत कोषमा रु. ४ करोड को चेक हस्तान्तरण गरेका हुन् ।

यसका साथै विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीज्यूमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि रु. २५ लाख बराबरका २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भोटेकोशी बाढी: आज कुन हाइड्रोको टनेलमा के प्रयास हुँदै छ ?

भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको...

नेपाल–चीन ब्यापारमा ‘नाकाबन्दी’: अझै महँगिनेछ नेपालीको दैनिकी

भोटेकोशी बाढीका कारण रसुवागढी नाका तहसनहस भएपछि चीन सँगको...

बाढी प्रभावितका लागि नेशनल लाईफ इन्स्योरेनसद्वारा १ करोड ५१ लाख सहयोग

नेशनल लाईफ इन्स्योरेनसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार पनि सुनको भाउ घटेको छ । सोमबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ १६...