Friday, April 24, 2026
spot_img
spot_img

नाडा अटो शोमा ६ बैंकका स्टल रहने (नामसहित)

spot_img
spot_img

‘नाडा अटो शो २०२४’मा ६ वटा बैंकले स्टल राख्ने भएका छन् । भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना हुने नाडा अटो शोमा विभिन्न ६ बैंकले स्टल राख्ने भएका हुन् ।

अटो शोको १६ औँ संस्करणमा स्टल राख्ने पक्का भएका ६ बैंकमध्ये ५ वटा वाणिज्य बैंक छन् भने एउटा विकास बैंक छ । अटो शोमा हिमालयन बैंक, ग्लोबल आईएमइ बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक र महालक्ष्मी विकास बैंकको स्टल रहने नाडाले जनाएको छ ।

यसपालीको नाडा अटो शोमा इन्स्योरेन्स कम्पनीको भने स्टल रहने छैन ।

अटो शोमा ४ पाङ्ग्रे, २ पाङ्ग्रेसहित अटोमोबाइल्स कम्पोनेन्टका गरि कुल ८७ स्टल रहनेछन् । स्टल बाँडफाँड भइसकेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टक्सार पिखुवा खोला हाइड्रोले वैशाख २३ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैशाख २३ गतेदेखि आम...

एपोलो हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...
spot_img