Wednesday, August 26, 2026
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

spot_img

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा वितरण केन्द्रमा कार्यरत १९६ जना वेपत्ता भएका छन् ।

विद्युत प्राधिकरणका अनुसार त्रिशुली ३ बी का २१ जना, चिलिमेका ७ जना, चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको चेस्को कम्पनीबाट खटिई त्रिशुली जलविद्युत कम्पनीबाट निर्माणाधिन त्रिशुली ३ बीको साइटमा कार्यरत ११ जना, रसुवागढीका ९२ जना सम्पर्क बिहिन भएका छन् ।

यस्तै, त्रिशुली ३ ए का ४५ जना, त्रिशुली जलविद्युत केन्द्र र देविघाट जलविद्युत केन्द्रका एक एक जना तथा रसुवा वितरण केन्द्रका २ जना पनि हराइरहेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, त्रिशुली २२० केभी ३ हब सबस्टेशनमा ठेकेदार कम्पनीका तर्फबाट कार्यरत १६ जना पनि सम्पर्क बिहिन भएको प्राधिकरणले जानकारी दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...

एनआईसी एशिया क्यापिटललाई नयाँ म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया क्यापिटललाइ नयाँ म्युचुअल फण्डको...