Sunday, July 12, 2026
spot_img

भारतका एयरपोर्ट प्रयोग गरेर नेपालीलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

spot_img

नेपाली श्रमिकलाई भारतबाट विदेश पठाउने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ । नुमति नलिई भारतका विमानस्थल प्रयोग गरेर नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा व्यवसायी संस्थालाई विभागले कारबाही गरेको हो ।

१५९ वटा म्यानपावर कम्पनीले विभागको नलिई भारतीय विमानस्थलबाट श्रमिक पठाएको पाइएपछि विभागले कारबाही गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ अनुसार १५९ कम्पनीलाई पहिलो पटक सचेत गराएको हो ।

विभागले २०८२ चैत १ गतेदेखि ०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण माग गरेकोमा विवरण उपलब्ध नगाउने ४३४ म्यानपावर कम्पनीलाई पनि सचेत गराएको छ ।

विभागका अनुसार हाल १ हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ वटाले मात्र विवरण बुझाएका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबकम निःशुल्क कक्षा

नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल...

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका...

३.४६ अर्ब क्षतिपूर्ति माग गर्दै क्यानविरुद्द अदालत जाने हिमालय एयरलाइन्सको चेतावनी, डीजीलाई पठायो पत्र

निजी क्षेत्रबाट सञ्चालित नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी...

पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगितामा कोशी प्रदेशबाट मिना राउत विजेता

नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘नेपाल पर्यटन वेलनेस रिल...
spot_img