Sunday, July 12, 2026
spot_img

सुनको भाउ बढ्यो

spot_img

आज आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४६ हजार ९ सय १५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय ३७ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३.४६ अर्ब क्षतिपूर्ति माग गर्दै क्यानविरुद्द अदालत जाने हिमालय एयरलाइन्सको चेतावनी, डीजीलाई पठायो पत्र

निजी क्षेत्रबाट सञ्चालित नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी...

पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगितामा कोशी प्रदेशबाट मिना राउत विजेता

नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘नेपाल पर्यटन वेलनेस रिल...

फिफा वरियताको १ देखि ४ सम्म रहेका टोली नै सेमिफाइनलमा

फिफा वरियताका शीर्ष टोली नै जारी विश्वकप फुटबलको सेमिफाइनलमा...

अर्जेन्टिना सेमिफाइनलमा, स्वीट्जरल्याण्ड पराजित

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश...
spot_img