Sunday, July 12, 2026
spot_img

अर्जेन्टिना सेमिफाइनलमा, स्वीट्जरल्याण्ड पराजित

spot_img

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।

आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा निर्धारित ९० मिनेटसम्म दूबै टोलीबीच १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतरिक्त समयमा २ गोल थप गर्दै अर्जेन्टिनाले स्वीट्जरल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

योसँगै अब अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ । इंग्ल्यान्ड नर्वेलाई हराउँदै सेमिफाइनल पुगेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३.४६ अर्ब क्षतिपूर्ति माग गर्दै क्यानविरुद्द अदालत जाने हिमालय एयरलाइन्सको चेतावनी, डीजीलाई पठायो पत्र

निजी क्षेत्रबाट सञ्चालित नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी...

पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगितामा कोशी प्रदेशबाट मिना राउत विजेता

नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘नेपाल पर्यटन वेलनेस रिल...

सुनको भाउ बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिन...

फिफा वरियताको १ देखि ४ सम्म रहेका टोली नै सेमिफाइनलमा

फिफा वरियताका शीर्ष टोली नै जारी विश्वकप फुटबलको सेमिफाइनलमा...
spot_img