Thursday, August 13, 2026
spot_img

हेटौँडा पुगेर उद्योग मन्त्रीले भनिन्, ‘यहाँको कपडा उद्योग पुनः सञ्चालन गर्छौँ’

spot_img

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले वर्तमान सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि वर्तमान सरकराले गृहकार्य गरिरहेको बताएकी छिन् । हेटौँडा औद्योगिक क्षेत्रको निरीक्षणमा पुगेकी मन्त्री यादवले हाल रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउनका लागि सरकारले आवश्यक तयारी अघि बढाइरहेको बताएकी हुन् ।

उनले उक्त उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा थप मद्दत पुग्ने वर्तमान सरकारको बुझाई रहेको र यहीँ बुझाईकै कारण यो कपडा उद्योगलाई चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएकी हुन् । उनले हेटौँडा कपडा उद्योग मात्रै नभई, पुनः सञ्चालनमा ल्याउन सकिने सबै रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउने नीति लिइएको समेत बताएकी छिन् ।

आर्थिक विकास र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटमा रुग्ण उद्योग पुनः सञ्चालनको लागि बजेट विनियोजन गरिने मन्त्री यादवको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...

गरिमा क्यापिटलको निमित्त सीइओमा अशोक सुवेदी

गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अशोक सुवेदी नियुक्त...
spot_img