Wednesday, May 13, 2026
spot_img

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

spot_img
spot_img

आज बुधबर सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ। मंगलबार प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५९ हजार ९० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ८ सय ९५ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आयल निगमका कार्यकारी निर्देशक भट्टले किन दिए राजीनामा ? यस्तो छ कारण

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भटले राजीनामा दिएका...

इन्धन बचत गर्न मोदीले घटाए आफ्नै कारगेड, भएसम्म ईभी गाडी चढ्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचत र मितव्ययिताको अभियानअन्तर्गत...

बुट मोडलमा ४ वटा हाइड्रो आयोजना बनाउन ७ कम्पनी सर्टलिस्ट, कुन-कुन परे ?

विद्युत विकास विभागले बुट मोडलमा विभिन्न ४ वटा हाइड्रोपावर...

इप्पान महासचिवमा मिथुन पौडेलको उम्मेदवारी घोषणा, संगठन विस्तार र पुनर्संरचनाको एजेण्डा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको आसन्न निर्वाचनमा महासचिव पदमा...

प्रधानमन्त्री खोज्दै विपक्षीद्वारा संसद अवरोध, १५ मिनेटको लागि बैठक स्थगित

विपक्षी दलको अवरोधपछि १५ मिनेटको लागि प्रतिनिधिसभा बैठक स्थगित...
spot_img