Thursday, May 14, 2026
spot_img

राष्ट्रपतिद्वारा संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)

spot_img
spot_img

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश गर्न सुरु गरेका छन्। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति राम चन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गरिरहेका छन्।

आज सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमको आधारमा आगामी जेठ १५ गते संसदमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्ने छन्। आज देखि नै संघीय संसदको दुवै सदनको अधिवेशन सुरु भएको हो।

हेर्नुस् राष्ट्रपतिको सम्बोधन (नीति कार्यक्रम) को लाइभ 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई सहयोग

नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सा...

अपि पावरको दिब्यज्योतिले बनाउने ५० मेगावाटको मर्स्याङ्दीबेसी आयोजनालाई जुट्यो लगानी

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडद्धारा...

विद्युत् नियमन आयोगमा अध्यक्षसहित चार सदस्य छनौट गर्न सिफारिस समिति गठन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त...

बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

उत्तम लामाले ‘इप्पान भिजन २०२९’ सँगै सार्वजनिक गरे टिम, यस्ता छन् ६१ प्रतिवद्दता

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का हालका उपाध्यक्ष...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सरोज सिटौला निर्वाचित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुष्पप्रसाद सिटौला (सरोज)...
spot_img