Sunday, July 26, 2026
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

spot_img

युनाइटेड अजोड इन्स्योरेन्सले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत्र २६ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको हो।

कम्पनीले १००ः१० को अनुपातमा अर्थात् १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले माघ २७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img