Friday, June 26, 2026
spot_img

एसोसियट मतगणनाः १२ सय भोट गणना हुँदा प्रबलजंगलाई १८० मतको अग्रता

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको छ । एसोसियट उपाध्यक्षतर्फ जारी मतगणनामा प्रबलजंंग पाण्डेले अग्रता लिइरहेका छन् ।

निर्वाचन समितिका अनुसार हालसम्म १२ सय मत गणना भएको छ । जसमा पाण्डेले ६८५ मत पाएर अग्रता लिइरहेका छन् । प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ५०५ मत पाएकी छिन् । श्रेष्ठभन्दा पाण्डे १८० मतले अगाडि छन् ।

अब ६३४ मत गन्न बाँकी छ ।

यस्तै, एसोसियटको महिलातर्फ अविज्ञा मल्ल र जुना माथेमाले अग्रता लिएका छन् । मल्लले ६८७ र माथेमाले ७१५ मत पाइसकेका छन् । उनीहरुका प्रतिस्पर्धी जमुना पौडेल ४६८ र शोभा ज्ञवालीले ४९९ मतसहित पछ्याइरहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

कुमारी बैंक लिमिटेडका ग्राहकलाई नेसनल प्याथ ल्याब एण्ड रिसर्च...

मर्ज भए पोखरा र समृद्धि फाइनान्स, असार २६ गतेबाट एकिकृत कारोबार

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

समृद्ध सुदूरपश्चिमको आधार बन्दै जालपादेवी केबलकार

माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको...

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् ८ प्रस्ताव

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।...
spot_img