Wednesday, April 29, 2026
spot_img
spot_img

आगामी नीति तथा कार्यक्रममा समेट्न धितोपत्र बोर्डले माग्यो सुझाव

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रमका लागि राय/सुझाव माग गरेको छ। बोर्डले आज सूचना जारी गर्दै सुझाव माग गरेको हो ।

आगामी आर्थिक वर्ष २०८३ । ८४ का लागि बजार सम्बन्धी नीति तथा कार्यक्रम तयारी गर्ने कार्य अगाडि बढेको अवगत गराउँदै बोर्डले बजार विकास, विस्तार तथा सुधार सम्बन्धी कार्यान्वयनयोग्य एवं रचनात्मक राय/सुझाव २०८३ जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना [email protected] मा उपलब्ध गराउन भनेको छ ।

नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजार (बजार) को व्यवस्थित तथा प्रभावकारी विकास तथा विस्तारका लागि बोर्डबाट प्रत्येक आर्थिक वर्ष बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा पश्चात् सार्वजनिक गरी कार्यान्वयन गर्ने अभ्यास अवलम्बन गरिदैं आएको बोर्डले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चक्रपथ विस्तार गर्न चीनले दिने भयो ११ अर्ब, कलंकी–बसुन्धरा खण्डमा खर्च गरिने

काठमाडौँको चक्रपथ (रिङ रोड) विस्तार गर्न चीन सरकारले थप...

खातामा प्यान र ईमेल अपडेट गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

Nepal’s Banking Sector: Progress and Emerging challenges

Author: Deepak Luitel Past and Present of Banking sector From simple...

निजामति सेवा विधेयकमा कम्प्युटर अपरेटरको बढुवा सम्बन्धि व्यवस्था परिवर्तन नगर्न माग

संघीय निजामती सेवा विधेयक, २०८३ को मस्यौदामा देशभरका कम्प्युटर...

फेरि बढ्यो गाडी भाडा

सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । मंगलबार...

बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया पूरा

ललितपुरको बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया...
spot_img