Tuesday, April 28, 2026
spot_img
spot_img

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

spot_img
spot_img

सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष दुइ अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न मन्त्रिपरिषदबाट सिफारिस आएको छ । अहिले यी अध्यादेशबारे राष्ट्रपति कार्यालयमा अध्ययन भइरहेको छ ।

सरकारले अघिल्ला सरकारले गरेका नियुक्तिहरु अध्यादेशमार्फत एकैपटक खारेज गर्ने तयारी गरेको बुझिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ढकाल

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकालले पाएका...

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ  पक्राउ परेका छन्...

धमाधम बजेट लेख्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको टिम, हालसम्म कति लेखियो ?

अर्थ मन्त्रालयमा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट...

पहुँचका भरमा सरकारी गाडी लिनेको गाडी धमाधम खोसिँदै, हालसम्म ६२२ वटा फिर्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुनविपरीत पहुँचका भरमा सरकारी...

एमजीको प्रिमियम इलेक्ट्रीक पिकअप ‘यू नाइन’ नेपाल आउने

एमजीको प्रिमियम इलेक्ट्रीक पिकअप ‘यू नाइन’ नेपाल आउने भएको...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा...
spot_img