प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो ।
आजको बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ । त्यस्तै अध्यादेश आउँन सक्ने चर्चा पनि छ।













