Wednesday, April 22, 2026
spot_img
spot_img

कम्पनी रजिष्ट्रारको कार्यालयमा  AI Based Call Center संचालनमा

spot_img
spot_img

कम्पनी रजिष्ट्रारको कार्यालयले  AI Based Call Center संचालनमा ल्याएको छ । कार्यालयले प्रदान गर्ने सेवाहरु तथा कार्यालयको बारेमा जानकारी दिन सक्ने गरी कल सेन्टर संचालनमा ल्याईएको र  यो सेवा २४ सै घण्टा उपलब्ध रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कल सेन्टरले कम्पनी प्रशासन, कार्यालयले प्रदान गर्ने सेवा र यसको प्रकृया, कागजात लगायत कार्यालयका कर्मचारीहरुको Extention नम्वर सहित सवै विषयमा जानकारी दिन्छ । यसका लागि ९७००००४४१४ नम्वरमा कल गरी आफ्ना जिज्ञासा राख्न र समाधान लिन सकिन्छ । कम्पनी दर्ता तथा दर्ता पश्चातका क्रियाकलापमा यसले सहायता प्रदान गर्दछ ।

सेवाग्राहीलाई सम्बन्धित सवै विषयका सूचना जानकारी उपलब्ध गराउन सक्ने गरी क्रमशः ज्ञान थप गर्दै परिस्कृत र परिमार्जित गरिँदै लगिने कार्यालयले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...
spot_img