Monday, June 29, 2026
spot_img

सभामुख अर्यालको प्रमुख स्वकीय सचिवमा कुँवर

spot_img
spot_img

सभामुख डोल प्रसाद अर्यालको प्रमुख स्वकीय सचिवमा मुना कुँवर नियुक्त भएकी छिन्। सभामुख अर्यालले सोमबार कुँवरलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन्।

कुँवर विगत दुई वर्षदेखि आर्थिक न्यूज डटककी कार्यकारी सम्पादक छिन्।  उनीसँग पत्रकारिता क्षेत्रको डेढ दशकको अनुभव रहेको छ ।

सभामुख अर्यालले स्वकीय सचिवमा नवराज पाण्डेलाई नियुक्त गरेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...

नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर...

साउथ कोरिया नकआउटमा नपुगेको विषय छानबिन गर्न राष्ट्रपतिको निर्देशन, कोचले दिए राजीनामा

दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा नपुगेको विषयमा छानबिन हुने...
spot_img