आज आइतबार सुनको भाउ स्थिर छ । शुक्रबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १४० रुपैयाँ ५० पैसा तोकिएको छ ।













