Monday, September 7, 2026
spot_img

वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

spot_img

वसन्त ऋतुको समयमा हिमाल आरोहण गर्न चाहनेलाई अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागले यस वर्षको वसन्त ऋतुको सिजनमा हिमाल आरोहण गर्न चाहनेलाई अनुमति दिन थालेको हो ।

विभागका अनुसार मार्च १ बाट अनुमति दिन सुरु गरिएकोमा बुधबार १० समूहका ८२ जनाले अनुमति पाइसकेका छन् ।

अहिलेसम्म जारी अनुमतिबाट १ करोड ८४ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज पनि घट्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला...

सोनापुर मिनरल्सको पौने २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख...

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई असोज १ देखि बिक्रीमा

मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि देखि नयाँ म्युचुअल फण्डको...

असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि देखि नयाँ म्युचुअल...

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई...