Tuesday, June 30, 2026
spot_img

डा. स्वर्णिम वाग्लेलाई प्रश्नः बजेट कति लेख्नुभयो ?

spot_img
spot_img

प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्न पुगेका नवनिर्वाचित सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेलाई पत्रकारहरुले ‘बजेट कति लेख्नुभयो ?’ भनेर प्रश्न गरेका छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले पार्टीको एक कार्यक्रममा वाग्लेलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गर्दै ‘डा. साब बजेट लेख्न थाल्नुुहोस्’ भनेका थिए । सोही विषय स्मरण गराउँदै पत्रकराले डा. वाग्लेलाई ‘बजेट कति लेख्नुभयो ?’ भनेर प्रश्न गरेका हुन् ।

जवाफमा उनले अहिले आफू सांसदको भूमीकामा मात्रै रहेको भन्दै भविष्यमा आउन सक्ने जिम्मेवारी र भूमीकाबारे अहिले नै नबोल्ने संकेत गरे ।

“त्यो भूमिकाका विषयमा पछि नै कुरा गरौँला, अहिले सांसदका रूपमा म इमानदार प्रयत्न गर्नेछु” उनले भने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...
spot_img