Wednesday, July 1, 2026
spot_img

७८ वर्षीय केसीले गराउनेछन् नव निर्वाचित सांसदहरुलाई सपथ

spot_img
spot_img

यस पटक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी हुने भएका छन् । उनैले अब नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सपथ गराउने भएका छन् ।

त्यस अघि राष्ट्रपतिले उनलाई  पद तथा गोपनीयताको शपथ दिलाउने छन् ।  प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान छ ।

निर्वाचन आयोगले आज समानुपातिक तर्फ निर्वाचित हुने ११० जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो । जस मध्ये नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका केसी सबै भन्दा पाका उमेरका देखिएका छन् । निर्वाचन आयोगको विवरण अनुसार उनी ७८ वर्षका भए ।

उनी नुवाकोटका हुन् । कांग्रेसको समानुपातिक सूचीतर्फ उनको नाम खस आर्य ‘क्लष्टर’मा पहिलो नम्बरमा समावेश थियो।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img