Wednesday, September 9, 2026
spot_img

बालेनले बुझाए चुनाव लड्दाको खर्च विवरण, १४ लाख १७ हजार खर्च हुँदा के को लागि कति ?

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय झापामा आज खर्च विवरण बुझाएका हुन् ।

बालेन झापा ५ बाट एमालेका अध्यक्ष केपी ओलीलाई झन्डै ५० हजार मतान्तरले हराएर विजयी भएका थिए। आज उनले चुनाव लड्दा लागेको खर्च विवरण बुझाएका हुन् ।

बालेनले चुनाव लड्न कुल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

यस्तो छ उनको खर्चको ब्रेक डाउन:

१५ दिनको लागि सवारीसाधन भाडा खर्च : २ लाख ९३ हजार ८ सय

५ पटकको हवाई भाडा खर्च : ३५ हजार

मतदाता प्रक्षिक्षण कार्यक्रममा सहभागी भएका ५८ जनालाई खाजा खर्च : २८ हजार ९ सय ७०

२९ वटा वडामा १५ दिन वडा स्तरीय घर दैलो प्रचार कार्यक्रम खर्च : ५ लाख ८० हजार

नमूना मतपत्र छपाई खर्च : ४९ हजार ८ सय ५०

२ महिनाको क्षेत्रिय निर्वाचन कार्यालयको पानी खर्च : १ लाख २० हजार

२ महिनाको क्षेत्रिय निर्वाचन कार्यालयको स्टेसनरी खर्च : २२ हजार ८ सय २०

प्रचार प्रसार सामग्री (झण्डा र ब्याच) छपाई : १ लाख ५७ हजार ४१

प्रचारप्रसारको लागि ब्यानर र स्टिकर छपाई: १ लाख १९ हजार ८ सय ८

मनोनयन दर्ता : १० हजार

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...