Thursday, July 23, 2026
spot_img

समानुपातिकतर्फ ११ हजार मत गणना हुँदा ५९ प्रतिशत भोट घन्टीलाई

spot_img

प्रत्यक्षतर्फको मतगणना सकिएको स्थानमा समानुपातिकतर्फको मतगणना सुरु भएको छ। समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै अगाडी देखिएको छ।

समानुपातिकतर्फ हालसम्म ११ हजार १ सय ५४ मत गन्दा रास्वपाले ५९ प्रतिशतभन्दा बढी मत पाएको छ। रास्वपाले ६ हजार ६ सय ५ भोट पाउँदा नेपाली कांग्रेसले २ हजार १ सय ३० भोट पाएको छ। त्यस्तै तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १३ मत ल्याएको छ भने एमाले ६ सय ७ मत सहित चौथो स्थानमा छ।

श्रम संस्कृति पार्टीले २२२ मत ल्याउदा नेकपाले १ सय ७९ मत मात्र ल्याएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एम्बुलेन्स दर्ता मै सकस: नेपालले परिस्थिति बुझेर कानुन बनाउँछ कि अनावश्यक सिको गरेर ?

दीपक थपलिया  यो लेख लेख्नुपर्ने प्रेरणा एउटा घटनाले दियो । हालै...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबार...

ऊर्जा व्यापारमा कीर्तिमान: भारत र बङ्गलादेशमा बिजुली निर्यातबाट २९.३२ अर्ब आम्दानी

नेपालले ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान हाँसिल गरेको छ ।...

कालो सिसाको लफडाले एम्बुलेन्सको दर्तासमेत सकस

कालो सिसा भएका सवारी साधनको दर्ता बन्द भएपछि त्यसको...

२०३५ मा सर्न सक्छ २०३४ मा हुने भनिएको फिफा विश्वकप

फिफा विश्वकप २०३४ को आयोजना साउदी अरेबियाले गर्ने तय...

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद...
spot_img