Wednesday, July 22, 2026
spot_img

छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री शुशिला कार्की

spot_img

प्रधानमन्त्री सुशिला कार्कीले आफु सत्ता हस्तान्तरण छिटोभन्दा छिटो गर्न आतुर रहेको बताएकी छिन् । बीबीसीसँगको कुराकानीमा उनले आफु सत्ता हस्तान्तरण गर्न आतुर रहेको र  अब आउने सरकारसँग “जेनजीहरूको विकास, परिवर्तनको आशा र विकासको मार्गचित्र” को आशा रहेको बताएकी हुन्।

उनले नयाँ बन्ने सरकारसँग “युवाहरूको आशा रहेको” बताउँदै आफ्नो सरकारले देखेका “कमीकमजोरीको एउटा फेहरिस्त श्वेतपत्रजस्तो बनाएर” नयाँ सरकारलाई छाड्ने बताइन्। कार्कीले धेरैपटक “निर्वाचन हुँदैन भन्दै आएका अवरोध र टिप्पणी”हरूलाई आफूहरूले ध्यान नदिएर “एकोहोरो लाग्दै” निर्वाचनको काम फत्ते गरेको बताइन्।

चुनौतीका बाबजुद निर्वाचन सफल भएको उनले उल्लेख गरिन् ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा वृद्धि

आज बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार...

धोबीघाट सर्भिस सेन्टरमा एमजीको ७ दिने Service Camp सुरु

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा....

विद्युतीय स्कुटर ब्रान्ड एम्पियरको बिक्री तथा सेवा मलंगवामा सुरु

एसटीसी अटो सोलुसनले बी. एम. ईभी हबलाई आधिकारिक बिक्री...

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...
spot_img