Monday, August 24, 2026
spot_img
spot_img

स्वास्थ्य बीमाका लागि मन्त्रालयद्वारा ७५ करोड रकमान्तर

spot_img

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७५ करोड रकमान्तर गरेको छ । मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेको हो ।

बीमा बोर्डका अनुसार स्वास्थ्य बीमा सेवा उपलब्ध गराइरहेका अस्पतालहरुलाई भुक्तानी गर्न नसक्ने अवस्थामा आएपछि मन्त्रालयले रकमान्तर गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षका विभिन्न कार्यक्रम कटौती गर्दै उक्त रकम रकमान्तर गरेको हो ।

बोर्डका अनुसार पुस मसान्तसम्म अस्पताललाई तिर्न बाँकी दायित्व मात्रै १२ अर्ब रुपैयाँभन्दा बढी छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img