Wednesday, April 15, 2026
spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

spot_img
spot_img

आज सोमबार पनि सुनको भाउ बढेको छ । आइतबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६१ हजार १ सय ४५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय १ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चीनले इरानलाई हवाई प्रतिरक्षा मिसाइलहरू दिन लागेको हो ?

चीनले इरानलाई नयाँ हवाई प्रतिरक्षा प्रणाली आपूर्ति गर्ने तयारी...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

सरकारले सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन...

२०६२ देखि हालसम्मका शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न आयोग गठन

सरकारले सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन...

माउण्ट एभरेष्ट पावरले पायो आईपीओ निष्काशन अनुमति

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको...

सर्वोत्तम पेन्ट्सले पायो आईपीओ निष्काशन अनुमति

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ...

एभरेष्ट कलरले पायो आईपीओ निष्काशन अनुमति

एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ ।...
spot_img