Friday, June 19, 2026
spot_img

लक्ष्मी सनराइज क्यापिटललाई १२० करोडको म्युचुअल फण्ड संचालनको अनुमति

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज क्यापिटललाई नयाँ म्युचुअल फण्ड निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डले आज वैशाख २ गते क्यापिटललाई फण्ड निष्काशनको अनुमति दिएको हो।

बोर्डबाट अनुमति पाएसंगै अब क्यापिटलले एलएस होराइजन १२ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गर्ने छ। यस योजनाको आकार १२० करोडको रहेको छ, जसमा क्यापिटलले १० रुपैयाँ अंकित दरका १२ करोड इकाई निष्काशन गर्ने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...
spot_img