Monday, April 27, 2026
spot_img
spot_img

गरिमा क्यापिटलले ओपन म्युचुअल फण्ड संचालन गर्न पायो अनुमति

spot_img
spot_img

गरिमा क्यापिटलले पनि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) संचालन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ २१ गते क्यापिटललाई योजना संचालनको अनुमति पाएको हो ।  क्यापिटलले योजना संचालनको अनुमति माग गर्दै कार्तिक २८ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ।

क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि गरिमा सुवर्ण योजना नामको खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्ने अनुमति पाएको हो। यस योजनाको आकार १ अर्ब रहेको छ। फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ।  गरिमा क्यापिटलले पनि ओपन म्युचुअल फण्ड संचालन गर्ने, बोर्डमा दियो आवेदन

हाल क्यापिटलले गरिमा समृद्धि योजना नामको बन्दमुखी फण्ड संचालन गरिरहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ३...

सरकारका प्रवक्ताले भने ‘टियु क्रिकेट ग्राउण्ड भत्काउन लागेको होइन, नयाँ सम्झौता हुन्छ’

सरकारले त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट ग्राउण्ड भत्काउने कुनै योजना...

नेपालको आईटी क्षेत्रलाई अमेरिकी बजारसँग जोड्न अमेरिकामा टेक रोडशो हुँदै

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (NAS-IT)...

डा. अधिकारीको अवकाशपछि धितोपत्र बोर्डमा एक ईडी पद रिक्त, दाहालको बढुवा हुने

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक (ईडी) डा. नवराज अधिकारीको...

नेप्सेले फिर्ता बोलाएपछि सीडीएसले पनि गर्यो पन्दाकको प्रबन्ध संचालक पद नरहने निर्णय

सीडीएस एण्ड क्लियरिंगको संचालक समितिले प्रविण पन्दाकको प्रबन्ध संचालक...

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार...
spot_img