Wednesday, August 26, 2026
spot_img
spot_img

कामना सेवा विकास बैंकको ठूला शेयरधनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्सको इन्ट्री

spot_img

कामना सेवा विकास बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व रहेका शेयरधनीको संख्या २५ रहेको छ। बैंकको २०८२  असार मसान्तसम्मको तथ्यांक अनुसार बैंकमा व्यक्तिगत र संस्थागत गरि ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व हुने शेयरधनीको संख्या २५ रहेको हो ।

२०८१ असार मसान्तमा बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व हुने शेयरधनीको संख्या २४ रहेको हो । हाल भने बैंकको ठूला शेयरधनीमा नेपाल लाइफ इन्स्योरेन्स प्रवेश भएसंगै संख्या २५ पुगेको हो । नेपाल लाइफ इन्स्योरेन्सले बैंकको १.०५९ प्रतिशत शेयर खरिद गरेर बैंकको सातौँ ठूलो शेयरधनी बनेको छ।

बैंकमा तुलसा पाण्डेको सर्वाधिक २.४३ प्रतिशत स्वामित्व रहेको छ भने इन्टेग्र सोर्सेस प्रालिको १.९९ प्रतिशत स्वमित्व रहेको छ। त्यस्तै सिता आचार्यको १.७५ प्रतिशत, श्रीराम पाण्डेको १.३८ प्रतिशत, सिताराम उप्रेतीको १.३६ प्रतिशत, तथा मदन खनालको १.०७ प्रतिशत स्वामित्व रहेको छ।

नेपाल लाइफ इन्स्योरेन्ससंग बैंकको १.०५ प्रतिशत स्वामित्व रहेको छ। अन्य शेयरधनीको भने १ प्रतिशत भन्दा कम स्वामित्व रहेको छ।

जसमा  जनार्दन देव पन्तको ०.९७ प्रतिशत, राम प्रसाद पोखरेलको ०.९४ प्रतिशत, तथा रिब बहादुर थापाको ०.९३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

हेर्नुस् बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनी 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...