Thursday, August 27, 2026
spot_img
spot_img

तोलामा १३ सयले सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

spot_img

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा आइपुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २५ हजार ३४५ रुपैयाँ तोकिएको छ ।

आज तेजावी सुनको भाउ तोलाको १ लाख ४५ हजार ५ सय रुपैयाँमा झरेको छ । नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज १० ग्राम तेजावी सुनको भाउ १ लाख २४ हजार ७४५ रुपैयाँ छ ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ८१० सय रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५५२ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सान्जेनको दुवै आयोजना सुरक्षित

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आफ्ना दुई वटै जलविद्युत आयोजना...

बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा २५ लाख सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र...

एभरेष्ट बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...

चीनले भन्यो ‘ भोटेकोशीमाथि अर्को ठूलो ताल बनेको छ, ३ दिनभित्र फुट्न सक्छ’

चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोचेन खोला र पुरेपु साङपो...

बाढी प्रभावितको लागि अपि पावरद्वारा तत्काल ३५ लाख सहयोग

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण...

भयानक बाढीपछि ग्यास, इन्धन र नुनको अभाव हुन नदिन कस्तो छ तयारी ?

बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको भयानक बाढीले राजमार्ग...